साउन –३०
पश्चिम नवलपरासीको सुस्ता गाऊँपालिका १ मा रहेको श्री न्यू लाईफ ईग्लिस बोडिङ्ग सेकेण्डरी स्कूल, सिंगाहाका प्रधानाध्यापक भरत न्यौपानेद्वारा आफ्नै विद्यालयकी बालिकालाई बालजन्य यौन दुर्व्यवहार गरेको आरोपमा पक्राऊ परेका छन् ।
आज शनिवार ईलाका प्रहरीकार्यालय, बेलाटारीमा जाहेरी परेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएर ईलाका प्रहरीकार्यालय बेलाटारीमा राखिएको र भोली आईतबार अदालतमा पेश गरी म्याद थप गराएर अनुसन्धान अगाडि बढाइने जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक मदन थापाले जानकारी दिए।
