Jilla Ban Notis

नवलपरासी महिला प्रेस क्लबले गर्याे प्रतापपुर र सुस्ता गाउँपालिकामा अन्तरक्रिया

0 82

सुनवल,फागुन २९

नवलपरासी महिला प्रेस क्लबद्वारा प्रतापपुर र सुस्ता गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गेरकाे छ । संस्थाकी अध्यक्ष कल्पना खरेलकाे अध्यक्षतामा” स्थानीय सरकार सगँ महिला पत्रकारको भूमिका ” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा बाेल्दै प्रतापपुर गाउँ पालिकाका अध्यक्ष उमेशचन्द्र यादव र सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले महिला प्रेस क्लबसँग स्थानीय सरकार सहकार्य गर्न तयार रहेकाे बताउनु भएकाे िथयाे। त्यसैगरी उपस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले कुनैपनि प्रलोभनमा नपरी जनताका जायज मुद्दाहरू मिडयामा उठाउन गर्न सुझाब दिदै महिला प्रेस क्लबलाई आवश्यक सहयाेग गर्न तयार रहेकाे प्ितबध्यता जाहेर गरेका िथए ।

कार्यक्रममा अध्यक्ष कल्पना खरेलले नवलपरासी महिला प्रेस क्लब  महिला पत्रकार र महिला संचारकर्मिहरूकाे संगठन भएकाे बताउनुभयाे । उहाँले जिल्लामा संचार क्षेत्रमा क्रियाशिल महिला पत्रकारहरु माथि समय समयमा आइपर्ने पेशागत समस्याहरुको समाधान गरि पत्रकारहरु बिच सुसम्बन्ध, एकता कायम गर्न एवम् संस्थागत विकास, पेशागत हकहित र व्यवसायिक क्षमता सहित पेशाको सुरक्षा गर्दै “समाजमा व्याप्त भ्रष्टाचार, बेथिति र विसंगतिका विरुद्ध खबरदारी, स्थानीय विकासमा हाम्रो साझेदारी ” भन्ने मान्यता सहित अगाडि बढेकाे बताउनुभयाे ।

 

Leave A Reply

Your email address will not be published.