sarawal

पत्रकारहरु आफ्नो पेशा प्रति ईमान्दार बन्न जरुरी छ ः सामाजिक अगुवा

59

कृष्ण ढकाल
बर्दघाट,बैशाख–२०
पत्रकारहरु आफ्नो पेशा प्रति ईमान्दार बन्न जरुरी रहेको बर्दघाट क्षेत्रका बिभिन्न संघ–सस्थाका नेतृत्वदायि ब्यक्तिहरुले बताएका छन् । पछिल्लो समय पत्रकारीतामा सन्तुलन नहुनेगरेको भन्दै समाजमा सुशासन कायमगर्न सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने भएकाले समाजका कुनैपनि क्षेत्रमा हुने विकृति र विसंगतीका वारेमा निश्पक्ष समाचार सम्प्रेसण गर्न पत्रकारहरुलाई आग्रह गरेका थिए ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज बर्दघाट प्रेस क्लबले आयोजना गरेको सञ्चार र सञ्चारको प्रभावकारीता विषयक अन्तरक्रिया कार्यक्रममा सहभागि बर्दघाट क्षेत्रका बिभिन्न संघ–सस्थाका नेतृत्वदायि ब्यक्तिहरुले उक्त कुरा बताएका हुन ।

कार्यक्रममा बोल्दै बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले समाज परिवर्तनका लागि पत्रकारहरु जिम्मेवार हुन पर्ने बताउनु भएको थियो । त्यसैगरी नगरपालिकाले ट्रमा सेन्टरका बिषयमा गम्भिर भएर लागि परेको बताउनु भएको थियो । अहिले आवास कमपनीसाग लिजमा जग्गा लिएर भएपनि काम अघिबढाउने तयारीमा रहेको बताउनु भएको थियो भने फोहर ब्यवस्थापन र जग्गा वर्गीकरणको कामलाई शुरु गरीएको बताउनु भएको थियो ।
त्यसैगरी नगर उप प्रमुख रुद्र प्रकाश उपाध्यायले नवलपरासी जिल्लामा पत्रकारीताको क्षेत्रमा बर्दघाटका पत्रकारहरु अलीबढी सक्रिय र सक्षम रहेको बताउनु भएको थियो । उहाँले अब बर्दघाट प्रेस क्लबले नगरका जनचाँसोका विषयमा निरन्तर बहस चनाउन जरुरी रहेको धारणा राख्नु भएको थियो ।

बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकाल (कृष्ण)को अध्यक्षता र बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बोल्दै बेलाहानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष वृहस्पति अधिकारीले घट्ना विशेषका समाचारहरुमा एकरुपता हुनेगरी समाचार सम्प्रेसण गर्न पत्रकारहरुलाई आग्रह गर्नु भएको थियो । त्यसैगरी अब खोला,जग्गा ,खानेपानी र फोहर ब्यवस्थापन लगाएतका विषयमा सरोकारवालाहरुसंग बहस शुरु गर्न जरुरी रहेको धारणा राख्नु भएको थियो । त्यसैगरी निकट्ता र विकट्ताका आधारमा नभै सक्रियता र प्रभावकारीताका आधारमा नगरले सञ्चारगृह र पत्रकारहरुसंग सहकार्य गर्ने प्रतिवद्धता जाहेर गनुभएको थियो ।
फरक प्रसंगमा अहिले ट्रमा सेन्टरलाई अन्यत्र जानवाट रोक्ने प्रयास भैरहेको बताउनु भएको थियो ।

त्यसैगरी बर्दघाट नगरपालिका वडा नं. ४ का निर्वतमान वडाध्यक्ष रविन्द्र विक्रम हमालले गोली र दरवारले गर्न नसक्ने काम समाचारले गर्न सक्ने भएकाले संचार क्षेत्रमा कामगर्ने पत्रकारहरुले खोज पत्रकारीता मार्फत समाज समृद्धिका लागि टेवापुग्ने गरी लाग्न आग्रह गर्नु भएको थियो । निश्चित नितिविधि बनाएर स्थानिय सरकारले बर्दघाट नगरका संचार गृहहरुलाई बचाउन सकेन भने अब बर्दघाट नगरवासीहरुले सुचना पाउनबाट समेत बञ्चीत हुने अवस्था आउने भएकाले बेलैमा सोँच्न सरकार प्रमुख तथा उप–प्रमुखलाई आग्रह गर्नु भएको थियो ।

फरक प्रसंगमा उहाँले यसअघिको स्थानिय सरकारले गरेका कामहरुलाई अहिलेको सरकारले किन निरन्तरता दिएन ? गतल भए कार्वाहि प्रक्रिया शुरु गर्नु पर्ने र ठिक भए निरन्तरता दिनु पर्ने हैन र सरकार भन्दै सरकार प्रमुखलाई प्रश्न गर्नु भएको थियो । त्यसैगरी पत्रकारहरुले पनि यस्ता बिषयमा खोज पत्रकारीता नगरी सत्ताका मान्छेसंग फोटो खिच्ने काम मात्र नगर्न आग्रह गर्नु भएको थियो ।
उहांले ट्रमा सेन्टरका बिषयमा किन काम अघि बढ्न सकेन ? जहाँ भएपनि नगर भित्रहुनेगरी काम अघिसार्न अनुरोध गर्नु भएको थियो । त्यसैगरी जग्गा वर्गीकरण र फोहर ब्यवस्थापनको लागि जग्गाको छनौंटको बिषयमा स्थानिय सरकार प्रमुखसमक्ष प्रत्यक्ष जवाफ माग्नु भएके थियो ।

बर्दघाट उद्योग बाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले पत्रकारहरु सत्ताकेन्द्रित नभएर स्वतन्त्र भएर पत्रकारीता गर्न आग्रह गर्नु भएको थियो । उहाँले स्थानिय सरकारले उद्योगी ब्यापारीहरुलाई झोले ब्यापारीका द्ृष्टिकोणले हेर्ने गरेका कारण आफुहरुलाई स्थायिन सरकार भएको महसुश नभएको गुनासो गुर्न भएको थियो ।

औषधी ब्यवसायि संघ नवलपरासीका जिल्ला अध्यक्ष डा. हेमन्त न्यौपानेले समाचारले समाजलाई प्रत्यक्ष प्रभाव पार्ने भएकाले सञ्चार माध्यामहरुले सत्य,तथ्य र निश्पक्ष समाचार सम्प्रेसण गर्नु पर्ने बताउनु भएको थियो । फरक प्रसँगमा उहाँले चिसापानी अस्पताल र ट्रमा सेन्टर एकै स्थानमा हुन जरुरी भएको धारणा राख्नु भएको थियो ।एकै स्थानमा हुदाँ डाक्टरहरुको ब्यवस्थापन देखि अन्य सेवा सुविधामा समेत सहजता हुने उहाँको धारणा रहेको थियो ।

कार्यक्रममा बोल्दै समाजसेवी यम बहादुर थापाले पत्रकारहरुले खोजी समाचार पम्प्रेसणगर्दा दिर्गकालिन प्रभावकारीतालाई ध्यानमा राखेर समाचार सम्प्रेसण गर्न आग्रह गर्नु भएको थियो । उहांले अहिले बर्दघाटको ट्रमा सेन्टर सबै राजनितिक दलको जुगाको लडाई भएको धारणा राख्नु भएको थियो । उहांले चिसापानीको जग्गा को बिषय,अस्पतालको बिषय र ट्रमाको बिषय फरक फरक भएर पनि सबै एकै ठाँउमा लगेर गुजाँको लडाई गरेको बताउनु भएको थियो । ट्रमा सेन्टर गुमाउदा चिसापानीलाई जोडेर कोहि उम्कन नपाउने भन्दै जहां भएपनि नगरमा बनाउन आग्ह गर्नु भएको थियो । अब आफुले चिसापानीको जग्गा को बिषय,अस्पतालको बिषय र ट्रमाको बिषयमा छिट्टै पत्रकार सम्मेलन गरेर सबै अडियो र कागजी प्रमाणहरु सार्वजनिक गर्ने प्रतिवद्धता समेत जाहेर गर्नु भएको थियो ।

बर्दघाट प्रेस क्लबले आयोजना गरेका कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष बिमला गुरुङ,बर्दघाट नगरपालिकाका सुशासन समिति संयोजक गोविन्द विश्वकर्मा,कार्यपालिका सदस्य बुद्धिराज वि.क.,पारिजात सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चुरामणी भण्डारी,बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिव शोभाकान्त कोइराला,बर्दघाट बजार विकास समितिका अध्यक्ष तारा गौतम, बर्दघाट प्याप्सनका कोषाध्यक्ष लिला सागर अधिकारी, लायन्स क्लब अफ दाउन्ने नवलपरासीका अध्यक्ष भिम सुवेदी, लायन्स क्लब अफ बर्दघाट लेडीकी अध्यक्ष शिव कुमारी भट्टराई,बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाकी सदस्य शुसिला देवकोटा लगाएतले आ–आफ्नो धारणा राख्नु भएको थियो ।
बर्दघाट प्रेस क्लबका उपाध्यक्ष रबिलाल पाण्डेयकोे स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्दै बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकाल (कृष्ण)ले समाजका बिभिन्न संघ संस्थाका नेतृत्दायि ब्यक्तिहरुलाई जवाफदेही बनाउन बर्दघाट प्रेस क्लबलागि पर्ने बताउनु भएको थियो । उहाँले समाज रुपान्तरणको लागि बर्दघाटका पत्रकारहरु एकभएर लाग्ने र क्लबलाई सबैको साझा मञ्चको रुपमा प्रयोग गर्न आग्रह गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पत्रकार नारायण भण्डारील गर्नुभएको थियो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/