सुनवल खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले अति बिपन्न परिवारलाई निःशुल्क धारा जडान गर्दै ।

सुनवल,फागुन–३० सुनवल खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सुनवलको सातांै सधारण सभा तथा पांचौं अधिबेसनवाट निर्वाचीत नयां कार्य समितिको पहिलो मासिक बैठक सप्पन्न भएको छ ।  बैठकले आम उपभोक्ता र सर्बसाधारणको जनचाहना र जनगुनासोलाई मध्यनजर गरि केही महत्त्वपूर्ण निर्णयहरु गरेको संस्थाका अध्यक्ष खड्ग वस्नेतले जानकारी दिनु भएको छ । आज फागुन ३० गते बसेको समितिको पहिलो … Continue reading सुनवल खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले अति बिपन्न परिवारलाई निःशुल्क धारा जडान गर्दै ।