Jilla Ban Notis

सैनामैना–४ का बाबुराम थापाको मृत्यु कोरोना भाईरसको संकमणका कारण नभएको पुष्टि ।

0 31

कृष्ण ढकाल
बर्दघाट,चैत्र–१७
बुटवल कोराना अस्पतालको आईसोलेशमा उपचारत रहेका वेला मृत्यु भएका सैनामैना ४ शिसौडांडा बस्ने ३४ बर्षिय बाबुराम थापाको मृत्यु कोरोनाका कारण नभएको पुष्टि भएको छ । लुम्बिनि प्रादेशिक अस्पताल बुटवलले बाबुराम थापाको मृत्यु कोरोना भाईरसको संकमणका कारण नभएको पुष्टि गर्दै उनको रिपोर्टमा नेगेटिभ आएको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.