Jilla Ban Notis

सुस्ता गाउंपालिकाद्धारा पहिलो चरणमा नौ लाख ४५ हजार खर्च ।

0 56

कृष्ण ढकाल
बर्दघाट,चैत्र–१२
सुस्ता गाउंपालिकाले लक डाउनको वेला पहिलो चरणमा १२ सय ८७ घर परिवारका सदस्यहरुलाई राहत वितरण गरेको छ । त्यसैगरी क्वारेन्टाईन संचालन र ब्यवस्थापन तथा १२ सय ८७ घर परिवारलाई राहत वितरण सबै गरी नौ लाख ४५ हजार खर्च गरीसकेको खर्च विवरण आज सार्वजनिक गरेको छ । गाउंपालिकाले सार्वजनीक गरेको खर्च विवरणमा सबै खर्चहरुको शिर्षकहरु खुलाएर सार्वजनीक गरेको सुस्ता गाउंपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी गराउनु भएको छ ।

@ वांकी विवरण सुचना पत्रवाट हेर्नुहोला ।

Leave A Reply

Your email address will not be published.