Jilla Ban Notis

सुस्ता गाउँपालिका वडा नं. १ मा कुटपिटका कारण एक युवकको हत्या ।

0 39

प्रेम चन्द रौनियार
त्रिवेणी,मंसिर १५
पश्चिमी नवलपरासी को सुस्ता गाउँपालिका वडा नं. १ मा एक युवकको हत्या भएको छ । सुस्ता गाउँपालिका वडा नं. १ वनदेवि वस्ने २७ वर्षिय युवकलाई सामुहिक रुपमा कुटपिगरि हत्या गरीएको बताईएको छ ।
हत्याको कारण थाहा नभएपनि हत्यामा सन्लङ्ग रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका ३ नै जनामाथि थप अनुसन्धान जारीरहेको ईलाका प्रहरी कार्यलय वेलाटारीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.