Jilla Ban Notis

सरावलमा उदघो्षक तालिम शुरु ।

0 18

टेक बहादुर हरिजन
सरावल,पौष–४
पश्मिच नवलपरासीको सरावलमा शुक्रबार देखी दुई दिने उद्घोषक तालिम सुरु भएको छ । रोशन किशोरी समुह सरावल ४ हात्तिवनको आयोजना तथा स्ट्रोम फाउण्डेशन नेपाल र एबीसी नेपालको संयुक्त सहयोगमा सो तालिम सुरु भएको हो । समुहकी अध्यक्ष पिंकी कुमारी सहानीको अध्यक्षता तथा विद्यालयकी सह प्रध्यानाध्यापक विन्दर जयसवालको प्रमुख आतिथ्यतामा तालीमको शुभारम्भ गरीएको थियो । समुहकी सचिव राधा कुमारी चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन बाल क्लका जिल्ला संयोजक ज्ञानेश्वर सहानीले गर्नुभएको थियो भने तालिमको सहजिकरण टेक बहादुर हरिजनले गर्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.