Jilla Ban Notis

संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ प्रधानन्यायाधीशले गर्नुहुने

0 40

काठमाडौं, पुस ८ गते
सर्वोच्च अदालतमा संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको एकल बेन्चबाट हुने भएको छ
आदालतले आज सार्वाजनिक गरेको पेशी सूचीमा सो कुरा उल्लेख छ ।

सो सम्बन्धमा विभिन्न व्यक्तिले दर्ता गर्नु भएको १२ वटै रिटको सुनुवाइ प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जवराले गर्न लाग्नु भएको हो । गोरखपत्र अनलाइन

Leave A Reply

Your email address will not be published.