Jilla Ban Notis

विघटित प्रतिनिधिसभा पुर्नस्थापना (पूर्ण पाठ सहित)

0 17

बर्दघाट,फागुन–११
सर्वोच्च अदालतले आज विघटित प्रतिनिधिसभा पुर्नस्थापना गरेको छ । सर्वोच्च अदालतले १३ दिनभित्र विघटित प्रतिनिधिसभाको बैठक डाक्न परमादेश जारी गरेको छ ।
प्रधान न्ययाधीश चोलेन्द्र शम्शेर जवरा सहितको पाँच जनाको संवैधानिक इजलासले सो फैसला गरेको हो ।

आजको फैसलामा आवधिक चुनाव बाहेकको अबस्थामा जनतालाई समेत आर्थिक दायित्व पर्ने गरी प्रतिनिधिसभा विघटन गरिनु संविधानको मर्म र उद्देश्य नहुँदा त्यस्तो कार्य संविधान सम्मत नहुने जनाएको छ ।

गत माघ ४ गते आइतबारदेखि संवैधानिक इजलासमै विषयकेन्द्रित बहस शुरु भई यही फागुन ७ गते सबै पक्षको सुनुवाइ सकिएको थियो । प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा गरी आगामी वैशाख १७ र २७ मा निर्वाचन हुने घोषणा समेत गरिएको थियो ।

यस्तो छ पूर्णपाठ…

 

Leave A Reply

Your email address will not be published.