Jilla Ban Notis

लियो क्लव अफ सुनवलको अध्यक्षमा अनिशा गौतम

0 16

रमेश भुषाल
सुनवल,बैशाख –१५
लियो क्लव अफ सुनवलको बर्ष २०२०÷२१ को लागी नयाँ समिति चयन भएको छ । अनलाइन मार्फत गरिएको अधिवेशनले नयाँ समितिको अध्यक्षमा अनिशा गौतमलाई सर्वसम्मतिले चयन गरेको छ । त्यसै गरि उपाध्यक्षमा लियो विजय देव श्रेष्ठ, सचिवमा विजय पौडेल र कोषाध्यक्षमा सागर थापा चयन हुनुभएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागी गरिएको लकडाउनका कारण अनलाइन मार्फत चयन भएको समितिले लकडाउनको पुर्ण पालना साथ अगाडि वढ्ने नवनिवार्चित अध्यक्ष अनिशा गौतमले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.