Jilla Ban Notis

ब्लुमिगं बड्स ई.स्कुलकमा विज्ञान प्रर्दशर्नी तथा खाना महोत्षव कार्यक्रम सम्पन्न् ।

0 23

कृष्ण ढकाल
बर्दघाट,फागुन ७
नवलपरासीको महलवारीमा रहेको ब्लुमिगं बड्स ई.स्कुलकाले बुधवार विद्यालय परिसरमा विज्ञान प्रर्दशर्नी तथा खाना महोत्षव कार्यक्रम सम्पन्न् गरेको छ । विद्यालयका प्रिन्सीपल सन्तोष रौनियारको अध्यक्षता र जिसन नवलपरासीका अध्यक्ष धनराज चापागाईको प्रमुख आत्थ्यितामा सो कार्यक्रम सम्पन्न् भएको थियो । विद्यालयका कक्षा ५ देखि ९ सम्मका विद्यार्थीहरुले तयारगरेका विज्ञान प्रविधिहरुको प्रर्दशन गरीनुका साथैे कक्षा ५ देखि ९ सममका विद्यार्थीहरुले पकाएका खानाका परिकारहरु प्रर्दशन गरीएको थियो । विद्यार्थीहरुलाई पढाईका साथै अतिरिक्त क्रियाकलापमा ब्यवहारीक ज्ञान प्रदान गर्दै आधुनिक प्रविधिहरुको आविश्कार तथा प्रयोग गर्ने वारेमा जानकारी दिने उद्धेश्यले विद्यालयले सो विज्ञान प्रर्दशर्नी तथा खाना महोत्षव कार्यक्रमको आयोजना गरेको विद्यालयका प्रिन्सीपल सन्तोष रौनियारले गांऊले दर्पण अनलाईनलाई जानकारी दिनुु भएको छ । विद्यार्थी ज्योती कुमारी बुढाथोकीको स्वागत मन्तब्यवाट शुरु भएको विज्ञान प्रर्दशर्नी तथा खाना महोत्षव उद्य्घाटन कार्यक्रमको संचालन आदित्य थपा र भावना लामिछानेले गर्नु भएको थियो । सो अवसरमा जिसन नवलपरासीका कार्य समिति सदस्सय यज्ञ प्रसाद न्यौपाने,विष्णु पाण्डे लगाएतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.