Jilla Ban Notis

बर्दघाट नगरपालिकामा अतिआवश्यक वाहेकका सबै सेवा बन्द ।

0 108

कृष्ण ढकाल
बर्दघाट,असोज–४
बर्दघाट नगरपालिकाले आज देखि केहि दिनका लागि अतिआवश्यक वाहेकका सबै सेवा बन्द गरेको छ । कार्यालयले आज एक सुचना प्रकाशितगरी सो जानकारी गराएको छ । बर्दघाट नगरपालिकामा कार्यरत कर्मचारीमा कोभिड–१९ को पोजेटिभ देखिएका कारण आज कार्यालयमा कार्यरत कर्मचारी र केहि जनप्रतिनिधिहरु सहित कन्ट्रयाक टे«सिङ्गमा परेकाहरुको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरीएकाले रिपोर्ट नआउने समय सम्मका लागि सेवा वन्द गरेको बर्दघाट नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत मेधराज पाध्ययद्धारा जारी सुचनामा उल्लेख गरीएको छ । आज ५०  जनाको स्वाब संकलन गरीएको थियो ।

Leave A Reply

Your email address will not be published.