Jilla Ban Notis

प्रथम द लड बुद्ध कप को उपाधि देउराली फोर व्रदर्शले हातप¥यो 

0 34

कृष्ण ढकाल
बर्दघाट,चैत्र १२
नवलपरासीको सुनवलमाजारी प्रथम द लड बुद्ध कप नाईन ए साईट खुल्ला नकआउट फूटबल प्र्तियोगिताको उपाधि देउराली फोर व्रदर्शले हात पार्न सफल भएको छ ।
फाइनल खेलमा फोर व्रदर्शले ले द लर्ड वुद लाई ० को विरुद्ध २ गोल गरि उपाधि चुम्न सफल भएको हो ।
सुनवल–५ मिनि बनकट्टीमा जारी खुल्ला नकआउट फूटबल प्र्तियोगितामा विभिन्न जिल्लाका १६ टिमले प्रतिस्पर्धा गरेका थिए ।
विजेता टिम देउरखली फोर व्रदर्शले एक लाख पाँच हजार नगद मेडल र प्रमाण पत्र प्रथम पुरस्कार हात पार्न सफल भयो भने द लर्ड वुद टिमले रु ५५ हजार रुपौया नगद, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ ।


फागुन २६ गते देखि सुरु भएको प्रतियोगीताको समापन समाहरोमा विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई सुनवल नगरपालिकाका नगर प्रमुख भिम वहादुर थापाले पुरस्कार वितरण गर्नुभएको थियो ।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले खेलको माध्यायवाट युवाहरुलाई राष्ट्रिमा चिनाउने अभियानमा नगरपालिका लागेको बताउनु भएको थियो । त्यसैगरी सुनवलमा एउटा खेलकुद् एकेडेमि संचालन गर्ने तयारीमा रहेको समेत नगर प्रमुख थापाले बताउनु भएको थियो ।
त्यसैगरी नगर उप प्रमु दधिराम अर्यालले नगरका हरेका बिधाका खेलाडीहरुलाई खेलक्ष्ँोेत्रमा नै अवसर सृजना गरेर अघि बढ्ने खाल्को वातावरण तयगर्न लागेको बबताउनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.