Jilla Ban Notis

प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्वा्चित ।

0 27

माघ–१२

प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्वा्चित भएका छन् । आइतबार बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वा्चित गरेको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सापकोटालाई सभामुखमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका थिए ।नेम्वाङको प्रस्तावलाघ नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्व सभामुख ओनसरी घर्ती र राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद लक्ष्मण लाल कर्णले समर्थन गरेका थिए । @ अनलाईन खवर

Leave A Reply

Your email address will not be published.