Jilla Ban Notis

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गर्यो खत्री र चापागाईलाई सम्मान ।

0 43

कृष्ण ढकाल

बर्दघाट,पुष–२१
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको अभिकर्ता पुनर्ताजगी कार्यक्रम बर्दघाटमा सम्पन्न भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका केन्दीय महाप्रबन्धक उमापति पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न् भएको उक्त अभिकर्ता पुनर्ताजगी कार्यक्रममा बर्दघाट शाखाकी मन्जु खत्री र जिवन प्रसाद चापागाई सम्मानीत भएका छन् ।

चार महिनामै विश्वका अभिकर्ताहरुको मान्यता प्राप्त सर्वोच्च अन्तराष्ट्रिय संस्था मिलियन डलर राउनटेवल अन्तर्गत एम.डि.आरटी. हुनसफलभएको भन्दै द्धय खत्रीरचापागाई लाई सम्मानीत गरीएको थियो ।
सन्त क्रिपाल अघ्रहरी को अध्यक्षता र टीपराज रायको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका केन्दीय सहायक महापरबन्धक कृष्ण प्रसाद लम्साल सिनियर एजेन्सी मेनेजर जैसरा पंगेनी , डोलराज भुषाल रमेश पाण्डे ,आलम खान, बिन्दु न्यैपाने ,कल्पना पाण्डे ,दुर्गा भुषााल लगाएतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन ज्ञान प्रसाद न्यौपानेले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.