Jilla Ban Notis

“नेपाल भारत र छिमेकी” नामक पुस्तकको विमर्श ।

0 28

रमेश भुसाल
मंसीर, ७

पश्चिम नवलपरासीको सुनवलमा “नेपाल भारत र छिमेकी” नामक पुस्तकको विमर्श गरिएको छ । पुस्तकमा नेपाल लगाएत दक्षिण एसीयाली देशहरुमा विगत ४ दशकमा घटेका घटनाहरु पाठक वर्गसम्म पु¥याउने उद्देश्यका साथ लेखिएको उक्त पुस्तकका लेखक लक्षमण पन्थले बताउनुभयो । पुस्तक विमर्श कार्यक्रममा पुर्व राज्य मन्त्री घनश्याम यादव, नेकपा जिल्ला अध्यक्ष भविश्वर तिवारी, प्रध्यापक हुमाकान्त पाण्डे, महाकवि देवकोटा क्यम्पसका अध्यक्ष कृष्ण लामिछाने, थ्रीलाल न्यौपाने, सुर्य न्यौपाने , रामचन्द्र भण्डारी, ख्डक वस्नेत , हुमाकान्त कंडेल सुरेन्द्र भुसाल प्राज्ञिक, वौद्धिक एवं राजनीतिक वर्गहरुको उपस्थीति रहेको थियो । कार्यक्रममा पुस्तकमा उल्लेख भएका विभिन्न घटनाहरुको वारेमा समिक्षा एव विश्लेषण गरिएको थियो भने उक्त पुस्तक सवैले एक पटक पढ्नै पर्ने निष्र्कश समेत निकालिएको थियो । उक्त पुस्तक नेपाल भारत सम्वन्ध त्यस्तै भारत संगको श्रीलंका, भुटान, पाकिस्तान, चिन, वंगलादेश र मालदिप्स लगाएतका देश हरु संग भारतको सम्वन्धका वारेमा उल्लेख गरिएको गरिएको छ ।

Leave A Reply

Your email address will not be published.