Jilla Ban Notis

निको ईन्योरेन्सद्धारा पाठक खाद्यय मसला उद्योगलाई २५ लाखको चेक हस्तान्त्रण ।

0 25

कृष्ण ढकाल
बर्दघाट,असोज–२२
निको ईन्योरेन्स बर्दघाट शाखाले बर्दघाट–४ बर्दघाट बजारमा रहेको पाठक खाद्यय मसला उद्योगलाई २५ लाख रकमको चेक हस्तान्त्रण गरेको छ ।   पाठक खाद्यय मसला उद्योगले आफ्नो उद्योगको विमा निको ईन्योरेन्समा गरेको र गत साउन २० गते उद्योगमा आग्लागी भएको र क्षती भए वापत निको ईन्योरेन्सले एड्भान्स स्वरुप २५ लाख रुपैया हस्तान्त्रण गरेको निको ईन्योरेन्स बर्दघाट शाखा प्रमुख मनोज कुमार क्षेत्रीले बताउनु भएको छ ।२५ लाख रुपैयाको चेक पाठक खाद्यय मसला उद्योगका लेखापाल खेमलाल खनाललाई निको ईन्योरेन्स बर्दघाट शाखा प्रमुख मनोज कुमार क्षेत्रीले हस्तान्त्रण गर्नु भएको थियो ।     

https://www.youtube.com/watch?v=rcSvZv8ffHo&t=128s

Leave A Reply

Your email address will not be published.