Jilla Ban Notis

नारायाणी नदीले बगाउँदा एक जना बेपत्ता

0 48

गौरीशंकर जयसवाल
परासी ६ श्रवाण

नारायणी नदीमा आएको बढीमा डुबेर एक जना बेपत्ता भएका छन । नारायणी नदीमा काठ निकाल्ने गएको क्रममा नदीले बगाउदाँ एक जना बेपत्ता भएका हुन ।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको वडानं ४ बस्ने ३२ बर्षिय सन्तु चौधरी नारायणीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी राजु लामाले जानकारी दिए ।  उनको अनुसार नारायाण्ी नदीमा काठ निकाल्न गएको बेला चिप्लेएर नदीले बगाउँदा चौधरी बेपत्ता भएका छन । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.