Jilla Ban Notis

नवलपरासी जिल्लालाई मुलुककै पहिलोआत्मनिर्भर जिल्लाका रुपमा विकास गर्नुछ ः- ध्रुबबहादुर प्रधान

0 66

गौरीशंकर जयसवाल
परासी १५ कार्तिक
राष्ट्रिय प्रजातन्त्र पार्टीकाबाट नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र न२का प्रतिनीधी सभा सदस्य पदका उम्मेदवार ध्रुबबहादुर प्रधानले नवलपरासी जिल्लालाई मुलुककै पहिलो आत्मनिर्भर जिल्लाका रुपमा बिकास गर्नका लागि नयाँ अनुसारलाई अवसर दिनुपर्ने मतदाताहरुसंग आग्रह गरेका छन ।

पटक पटक एउटै व्यक्ति प्रतिनिधी हुदाँ यस क्षेत्रको बिकास हुन नसकेको हुदाँ नयाँ अनुहार व्यक्तिहरुलाई रोज्न र यस क्षेत्रकोे बिकासमा मुहार र्फेन राप्रपलाई नै उत्तम बिकल्प रहेको मतदताहरुलाई मत माग्न व्यस्त छन । चुनावी प्रचारप्रसार तथा मतदाताको घरदैलोमा कार्यक्रममा मतदातासंग अफनो पक्षमा मत माग्दै प्रधानले यस पटक पुरानो व्यक्तिलाई फेरी पनि प्रतिनिधी चुनिई पठाए यहाँ क्षेत्र सधै भरी पछाडि पर्ने भएकोले यस पटक राप्रपाकको उम्मेदवारलाई भोट हान्लेर जिताउन मतदातसंग भोट माग्दै प्रधान हिडीरहेका छन ।

सामजिक न्याय सहितको उन्नत नवलपरासीको संकल्प बोकी घरदैलोमा व्यस्त छन । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय उपाध्यक्ष समेत रहेको प्रधानले शिक्षा स्वास्थ्य रोजगारी प्रमुख प्रथामिकता राखि सबै नगर तथा गाँउका निम्ती आवश्यकता अनुसार माध्यम तथा ठूला योजना ल्याउने र खेलकुद क्षेत्रलाई बिकास गरी नवलपरासी जिल्लालाई मुलुक पहिचानको रुपमा चिनाउने भन्दै मतदातासंग मत मागिरहेका छन ।

रहेका स्थानिय गाउँमा नमूना बिद्यालय तथा चिकित्सकीय सेवासहित स्वास्थ्य केन्द्र संचालन गर्ने तथा सबै गाँउ स्थनिय संस्कृतिकको प्रबद्र्धन गदै ग्रामीण पर्यटन र होमस्टे सञ्चालन गर्ने संकल्प रहेको प्रधानको भनाई छ । उनले भन्दै हिडिरहका छन मतदाताहरुको घरदैलोमा सुरक्षा सुशसान तथा भ्रष्टचार मुक्त नवलपरासी निमार्ण लागि अग्रसर रहेको प्रधानले बताए । म भ्रष्टचार गदैन तर गर्न पनि नदिने मेरो सकल्प रहेको बताए मतदाताको घरदैलोमा मत गदै यस पलि राप्रपा जिताउनुस युवा बेरोजगारलाई उद्योगी बिस्तार गर्न नमूना कार्यक्रम ल्याई बेरोजगारलाई युवाहरुलाई रोजगारी दिने भन्दै युवाहरुसंग मत गदै घरदैलोमा प्रधान छन ।

जनताकको ढाड सेक्ने काम गरेको राप्रपाको एजेन्ड सड्घीय खारेजी तथा मुल राजनिति एजेन्ट हिन्दु राज्य र पुन राजतन्त्र स्थापना गर्ने त्यसले संघियता पनि राप्रपालाई जिताउन मतदतासंग अग्रह गरेका छन । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक प्रधान हुदाँ संगठनमा राम्रो छबि भएको व्यक्त हुन ।

प्रधानले आफ्नो आमाको नामबाट पृथ्बीचन्द्र अस्पतालमा आफनो निजी लागनीमा प्रसूती गृह भवन निमार्ण गरेका छन । उनले निमाार्ण गरेका प्रसूति गृहमा दिनप्रति दिन सयौ सयमा सुत्केरी महिलाहरु सेवा लिई रहेका छन । प्रधानको समान्य किसान परिवारमा उनको जन्म भएको थियो । उनी सानै देखी समाजिक सेवा र राजनतिीक क्रियाशिल रहदै आएका छन ।

Leave A Reply

Your email address will not be published.