Jilla Ban Notis

नवलपरासीमा कोरोना भाईरस न्यूनिकरणको वर्तमान अवस्था यस्तो छ ।

0 33
बर्दघाट,चैत्र–१८
कृष्ण ढकाल
नवलपरासीमा रहेका स्थानिय तहहरुको चैत्र–१८ गते विहान सम्मको भारत र तेस्रो मुलुक बाट आएका र क्वारेन्टाइन मा रहेका हरु को तथ्याङ्क   यस प्रकार रहेको छ ।
क)  बर्दघाट नगरपालिका मा भारत र तेस्रो मुलुक बाट आएका र क्वारेन्टाइन मा रहेका हरु को तथ्याङ्क
१) अहिले नगरपालिकाले तयार गरेको क्यारेन्टाईनमा ६ जना
२) क्यारेन्टाईनवाट दिन पुगेर घर फर्कने तयारीमा  १ जना
३) भारतबाट आएका १ सय ४७ जना ( होम क्वारेन्टाईनमा )
४) तेस्रो मुलुकवाट आएका तर घरको सेफ क्वारेन्टाईनमा रहेका २ जना
५) भारत र तेस्रो मुलुक बाट आएकाहरु जम्मा १ सय ५५ जना
६) स्वास्यथ्य अवस्था सबैको ठिक रहेको
ख) रामग्राम नगरपालिका मा भारत र तेस्रो मुलुक बाट आएका र क्वारेन्टाइन मा रहेका हरु को तथ्याङ्क
 १) नगरपालिकाको क्वारेन्टाइन मा रहेको संख्या जना
२) तेस्रो मुलुक बाट आएका १६ जना
३) भारत तथा तेस्रो मुलुकबाट आएका जम्मा ३७ जना
४) १४ दिन पुगेर घर फर्केका  ७ जना
५) होम क्वारेन्टाईनमा रहेका २८ जना
६) स्वास्यथ्य अवस्था सबैको ठिक रहेको
७)  भारतबाट आएका जम्मा २१ जना
ग) सुनवल नगरपालिका मा भारत र तेस्रो मुलुक बाट आएका र क्वारेन्टाइन मा रहेका हरु को तथ्याङ्क
१ नगरपालिकाको क्वारेन्टाइन मा रहेको संख्या २० जना
२) तेस्रो मुलुक बाट आएका ४जना
३) भारत बाट आएका १ सय ११ जना
४) १४ दिन पुगेर घर फर्केका  १ जना
५) होम क्वारेन्टाईनमा रहेका ९५ जना
६) स्वास्यथ्य अवस्था सबैको ठिक रहेको
७) भारत र तेस्रो मुलुक बाट आएका र क्वारेन्टाइन मा रहेकाहरु मध्ये ६० प्रतिशत दिन पुगेकाहरु १४ जना
८) ५ दिन पछि सुनवल नगरपालिका भित्रको सबै ठांऊ खुल्ला गरी नगर प्रवेशका वाहिरी नाका वाहेकका सबै खोल्न सक्ने तयारी रहेको नगर प्रमुख भरत थापाको भनाई ।
घ) सुस्ता गाउँपालिकामा भारत र तेस्रो मुलुक बाट आएका र क्वारेन्टाइन मा रहेका हरु को तथ्याङ्क
१) भारत बाट आएका ४५जना
२) तेस्रो मुलुक बाट आएका ७ जना
३) क्वारेन्टाइन बेडमा अहिले ४० जना
४ सुस्ता गाउँपालिकाको क्वारेन्टाइन मा रहेको संख्या ३२ जना
ङ) पाल्हिनन्दन मा भारत र तेस्रो मुलुक बाट आएका र क्वारेन्टाइन मा रहेका हरु को तथ्याङ्क
१)  ६ जना अहिले गाऊपालिकाले तयार गरेको क्यारेन्टाईनमा छन् । ( उनीहरु भारत र अन्य देश वाट आएका )
२)  २ जना भारतमा उपचार गराएर आएका घरमा सेफ क्वारेन्टाईनमा छन् ।
३)  विदेशवाट आएका तर १४ दिन भन्दा बढी भएका २५ जना जती छन् । (स्रोत ः गाऊपालिका अध्यक्ष दिपक गुप्ता )
४) विदेशवाट आएका तर घरको सेफ क्वारेन्टाईनमा रहेका ३ जना
च) प्रतापपुर गाउँपालिकामा भारत र तेस्रो मुलुक बाट आएका र क्वारेन्टाइन मा रहेका हरु को तथ्याङ्क
सम्पर्क हुन सकेन ।
छ) सरावल गाउँपालिकामा भारत र तेस्रो मुलुक बाट आएका र क्वारेन्टाइन मा रहेका हरु को तथ्याङ्क
 १)गांउपालिकाको क्वारेन्टाइनमा एकजना पनि छैन ।
२) तेस्रो मुलुक बाट आएका ३ जना ( कतार १,मलेसीया २ )
३) भारत बाट आएका १९ जना
४) पाल्लिनन्दन क्वारेन्टाईनवाट आएको १ जना
५) होम क्वारेन्टाईनमा रहेका २२ जना
६) स्वास्यथ्य अवस्था सबैको ठिक रहेको
७) भारत र तेस्रो मुलुक बाट आएका सबैलाई स्वास्थ्यकर्मी र प्रहरीको टोलीले दैनिक निगरानी गर्ने देखि उनीहरुको  स्वास्थ्य चेकजांच गर्ने गरेको गाउपालिका अध्यक्ष राधेश्याम चौधरीको भनाई ।

@ समाचार कपि गर्नेहरुले पनि कम्तीमा स्रोत  बताउन कन्जुसाई नगर्दा राम्रो हुन्छ ।

Leave A Reply

Your email address will not be published.