Jilla Ban Notis

दिब्यज्योती मा.वि. चिसापानीको अध्यक्षमा सुबोध जागृत बुढाथोकी ।

0 46

कृष्ण ढकाल
बर्दघाट,पौष–१६
बर्दघाट नगरपालिका वडा नम्बर २ मा रहेको दिब्यज्योती मा.वि. चिसापानीको विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा स्थानिय समाज सेवी युवा सुबोध जागृत बुढाथोकी चयन हुनुभएको छ । त्यसैगरी नवगठीत विद्यालय ब्यवस्थापन समितिको सदस्यहरुमा टुक बहादुर पौडेल क्षेत्री,लोकेन्द्र बहादुर चन्द,माला गर्बुजा पुन,मन कुमारी क्षेत्री र सरस्वती सुनार रहनु भएको छ भने शिक्षक प्रतिनिधिका रुपमा गणेश तिमिल्सिना पदेन सदस्यमा वडा अध्यक्ष दया दर्लामी मगर र सदस्य सचिवमा पदेन नै प्र.अ. हुमनाथ आचार्य रहनु भएको छ ।

Leave A Reply

Your email address will not be published.