Jilla Ban Notis

चिसापानीको ब्लक नंम्वर ३ मा सरसफाई कार्यक्रम सम्पन्न् ।

0 56

माधब प्रसाद घिमिरे
बर्दघाट,बैशाख–५
बर्दघाट नगरपालिका वडा नम्वर २ चिसापानीको ब्लक नंम्वर ३ मा हिजो सरसफाई कार्यक्रम सम्पन्न् भएको छ ।
शान्ति ज्योती टोल विकास संस्थाको अगुवाईमा उक्त सरसफाई कार्यक्रम सम्पन्न् भएको थियो । सरसफाईका क्रममा चिसापानीको ब्लक नंम्वर ३ का सबै टोलहरुमा सरसफाई गरीएको थियो । सफाई अभियानमा वडाध्यक्ष दया दर्लामि,वडासदस्य दधिकला पौडेल,कृष्ण पाण्डे लगाएतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.