Jilla Ban Notis

कुतबुल मदारशाह दरगाहाद्धारा नवाज बाहेक अन्य गतिविधि गर्न रोक ।

0 29

बर्दघाट,कार्तिक–१६
नवलपरासी जिल्लाको सुस्ता –२ महलबारीमा प्रत्येक बर्ष लाग्ने मदारबाबा मेला यस बर्ष नहुने भएके छ । मदारबाबा मेला सञ्चालन गर्दै आएको कुतबुल मदार शाह दरगाहा कमेटी सुस्ता –२ महलबारीले आफ्नो प्रांगगढ भित्र नवाज बाहेक अन्य गतिविधि गर्न रोक लगाएको छ । कोभिड १९ को महामारीका कारण दरगाह कमेटीको परिसरमा नवाज पढ्ने बाहेक अन्य गतिविधि गर्न रोक लगाईएको संस्थाले जनाएको छ ।
संस्थाका अध्यक्ष निजामुद्धिन मियाले एक प्रेस विज्ञिप्त जारी गर्दै दरगाह कम्पाउण्ड भित्र नमाज बाहेक अन्य कुनै पनि प्रकारको सभा, जुलुस, सम्मेलन लगायत गर्न गराउन सख्त मनाही गरेको जानकारी गराउनुभएको हो ।

Leave A Reply

Your email address will not be published.