Jilla Ban Notis

एमाले र माओवादी केन्द्र नै कायम रहने गरी सर्वोच्चले गर्यो फैसला (पूर्णपाठ)

0 25

बर्दघाट,फागुन–२३
सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग राजनीतिक दल रहने गरी फैसला गरेको छ । सर्वोच्चले साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहने बताएको छ ।
दुई दल एकीकरण भएपछि बनेको नयाँ दलको नाम नेपाल कम्युनिस्ट पार्टी ९ने क पा ० दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध कट्टेलले दिएको रिटमा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला गरेको हो ।
फैसलाको पूर्णपाठ

supreme_194511 (1)

 

Leave A Reply

Your email address will not be published.