Jilla Ban Notis

ईन्द्रेणी सामाजिक विकास मञ्च,पञ्चनगरद्धारा नगरको प्रकोप ब्यवस्थापन कोषमा २० हजार ५ सय रुपैया सहयोग ।

0 35

कृष्ण ढकाल
बर्दघाट,चैत्र–२१
बर्दघाट नगरपालिकाले स्थापना गरेको नगरको प्रकोप ब्यवस्थापन कोषमा आज ईन्द्रेणी सामाजिक विकास मञ्च,पञ्चनगरले २० हजार ५ सय रुपैया बरावरको चेक सहयोग रकम बर्दघाट नगरपालिका पुगेर नगर प्रमुख धिरज शर्मा वस्याललाई हस्तान्त्रण गरेका छ । ईन्द्रेणी सामाजिक विकास मञ्च,पञ्चनगरका अध्यक्ष वद्री सुवेदीको नेतृत्वमा गएको संस्थाको टोलीले अतिबिपन्न तथा दैनिक ज्यालादारीका मजदुरहरुलाई खाद्यान्नल गाएत राहतको ब्यवस्थाका लागि आफ्नो संस्थाले सो रकम एन आई सी एशिया बैक बर्दघाट शाखाको प्रकोप ब्यवस्थापन कोषको खाता मा जम्मा हुनेगरी प्रदान गरेको होमराज कुवंरले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.