Jilla Ban Notis

आर्थिक वर्ष २०७७/७८ को बजेट १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँ

0 21

जेठ १५

सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् । चालु आर्थिक वर्ष २०७६/७७ का लागि भने सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

 

आर्थिक वर्ष २०७७।०७८ को बजेट पूर्ण पाठकालागि तलको लिंकमा हेनुहोस्

आर्थिक ऐन, २०७७-फाइनल

Leave A Reply

Your email address will not be published.