Jilla Ban Notis

अहिले १० बजे र ५० मिनेटवाट खण्डग्रास सूर्यग्रहण लाग्दै ।

0 81

बर्दघाट,असार–७
अब केहि समय पछि अर्थात १० बजेर ५० मिनेट वाट नेपालमा आज खण्डग्रास सूर्यग्रहण लाग्दै छ भने २ बजेर २३ मिनेटमा छोड्दै छ । सूर्य र र्पथ्वीको बचिमा चन्द्रमा आउंदा सूर्य छेकिन गईचन्द्रमाको छांया पृथ्वीमा पर्छ र त्यसलाई हामीले सूर्य ग्रहण भन्ने गर्दछौं । यदि तपाई धर्मशास्त्रलाई मान्यता दिनुहुन्छ भने आज मेष,राशी,सिंह राशी,कन्या राशि तथा मकर राशी भएका ब्यीक्तहरुका लागि शुभमानिएको ज्योतीष विदहरुले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.