Jilla Ban Notis

सूर्य ज्योती युवा क्लवद्धारा आफ्नो वार्षीक कार्ययोजना तयार ।

0 45

टेक बहादुर बुढाथोकी
बर्दघाट,असार–११
बर्दघाट–२ ,चिसापानीमा रहेको सूर्य ज्योती युवा क्लवले आफ्नो वार्षीक योजना तयगरेको छ । बुधवार क्लवका अध्यक्ष राम भण्डारीको अध्यक्षतामा भएको एक दिवसीय कार्ययोजना गोष्ठीमा कार्यसमितिको सिंगो टिमले सहभागिता जनाएको थियो । भर्खमात्र बर्दघाट–२ चिसापानी क्षेत्रको फोहर ब्यवस्थापनको जिम्मा लिएको उक्त क्लवले अब युवाहरुलाई रोजगारी सृजना गर्ने,खेलक्ष्ँेत्रमा उत्साहित गर्ने र समाजमा हुने सबैखाले विकास निमार्णमा हातेमालो गर्नका लागि तयार रहने गरी आफ्ना योजनाहरु तयगरेको अध्यक्ष भण्डारीले बताउनु भएको छ । अहिले फोहर ब्यवस्थापनको लागि विषेश पहल गर्नलागेको समेत अध्यक्ष भडारीले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.