Jilla Ban Notis

यस वर्षको दशैंको टीका लगाउने उत्तम साईत बिहान १० बजेर १९ मिनेटमा ।

0 147

बर्दघाट,असोज–२३
यस वर्षको दशैंको टीका लगाउने उत्तम साईत बिहान १० बजेर १९ मिनेटको रहेको छ । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिको बिहीबार बसेको बैठकले नेपालसहित विश्वभर टीका लगाउने उत्तम साइतको निक्र्यौल निकालेको थियो।
यस वर्ष विजया दशमीको दिन कात्तिक १० गते परेको छ । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले प्रकाशित गरेको प्रेस विज्ञप्ति अनुसार नेपालमा बिहान १० बजेर १९ मिनेटको समय उत्तम रहेको छ भने यसपटक विदेशमा रहने नेपालीहरुको सहजताका लागि भन्दै अन्य २४ वटा देशमा दर्शैको टीका लगाउने उत्तम साइतसाईत निर्धारण गरिएको समितिले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.