Jilla Ban Notis

बर्दघाट नगरपालिका वडा नम्वर ११ द्धारा च्याउको विउ वितरण

0 20

फूलकुमारी ढकाल

बर्दघाट,मंसीर–१५

बर्दघाट नगरपालिका वडा नम्वर ११ ले आफ्ना वडा वासीहरुलाई च्याउको विऊ वितरण गरेको छ । वडावासीहरुको मागअनुसार वार्षीक कार्यक्रम समावेस गरी अलिहे च्याउको विऊ वितरण गरीएको वडाध्यक्ष तिर्थराज फौजदारले जानकारी दिनु भएको छ ।

च्याउको ब्यवसायिक खेती गर्ने कृषक समुह तथा अन्य कृषक समुहहरु र सर्वसाधरण कृषकलाई च्याऊको विऊ वितरण गरीएको बताईएको छ।

Leave A Reply

Your email address will not be published.