Jilla Ban Notis

नेपाल शिक्षक रामग्राम नगरको तेस्रो प्रतिनिधि सभाको भेला सम्पन्न

0 18

गौरीशकर जयसवाल
परासी २८ फागुन
नेपाल शिक्षक रामग्राम नगरको तेस्रो प्रतिनिधि सभाको भेला आज सम्पन्न भएको छ । नेपाल शिक्षक सघ रामग्राम नगरको आयोजनामा तेस्रो प्रतिनिधि सभाको भेला सम्पन्न भएको हो ।नेपाल शिक्षक सघ रामग्राम नगरको अध्यक्ष अरबिन्दकुमार पाठकको अध्यक्षता तथा रामग्राम नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
सो भेलमा सम्बोधन गदै नगरप्रमुख गुप्ताले शिक्षकहरूले बिधालयमा शैक्षिक पाठन पाठनको बातावरण जरूरी रहेको बताए ।उनले बिधालयको शैक्षिक बातावरणलाई कायमगरि आम नागरिक तथा अभिभावको विश्वार जितेर अघिबढेन आग्रह गरेका थिए । शिक्षण सिकाईमा रहेका शिक्षकशिक्षिकहरू आफु पनि समय सापेक्ष रूपान्तरित हुन जरूरि रहेको गुप्ताले बताए । कार्यक्रममा नेपाल शिक्षक महासघका अध्यक्ष यार खान लगायतले बोलेका थिए। भेलामा नगरक्षेत्रका शिक्षकशिक्षिका गरि १ सय जना कोउपस्थित रहेको थियो ।

Leave A Reply

Your email address will not be published.