Jilla Ban Notis

नित्यानन्द रत्न कुमारी माविको ६३औं बार्षिकोत्सव समारोह तथा अभिभावक दिवस सम्पन्न ।

0 47

बर्दघाट, फागुन १३
नित्यानन्द रत्न कुमारी मावि बर्दघाट १२ जहदाको ६३ औं बार्षिकोत्सव समारोह तथा अभिभावक दिवस मंगलवार सम्पन्न भएको छ । वेद बहादुर चौधरीको अध्यक्षता र बर्दघाट नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख अतिथ्यितामा उक्त कार्यक्रम सम्पन्न् भएको हो ।  कार्यक्रममा वडा नम्वर १२ र १३ का वडाध्यक्ष  लगाएतका स्थानिय समाज सेवीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा विभिन्न ब्यक्तिहरुलाई सम्मान गर्नुका साथै विद्यार्थीहरुलाई पुरस्कार वितरण पनि गरीएको थियो । कार्यक्रम विश्वराम भटराई र क्रषिराम खनालले संचालन गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.