Jilla Ban Notis

तेजाव सेवन गर्दा सुनवल १३ बडेराका ५४ वर्षिय भरत वि.क.को ज्यान गयो

0 29

भुमहि,श्रावण २२
नवलपरासीमा एक जना पुरुषले तेजाव ९एसिड० सेवन गर्दा ज्यान गएको छ । जिल्लाको सुनवल नगरपालिका(१३ बडेराका ५४ वर्षिय भरत वि।क।ले तेजाव ९एसिड० सेवन गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घरायसी झै(झगडा हुँदा वि।क।ले आफ्नै सुच चाँदी पसलमा रहको तेजाव ९एसिड० सेवन गरेका हुन् । उनलाई उपचारका लागि तिनाउ इन्टरनेशनल हस्पिटल बुटवलमा लगिएको थियो । तर उपचारका क्रममा उनको अस्पतालमा मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.