Jilla Ban Notis

अपांगभयका ब्यक्तिहरुलाई किटनाशक झुल बितरण ।

0 67

नन्दु यादव

प्रतापपुर ,असार २२

पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउपालिका मा रहेका अपांगभयका ब्यक्तिहरुलाई किटनाशक झुल बितरण गरिएको छ । जनजागृति अपांग सस्थाका अध्यक्ष बच्चा राजभर को अध्यक्षता तथा वडाअध्यक्षहरुको प्रमुख अतिथयतामा कार्यक्रम सम्पन्न गरिएको हो ।प्रतापपुर गाउपालिकाको सहयोग तथा जनजागृति अपांग सस्थाको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । गाउपालिका भित्र रहेका प्रतेक वडामा रहेका ४१०जना अपांगहरुलाई झुल बितरण गरिएको सस्थाका अध्यक्ष बच्चा राजभर ले जानकारी दिनु भयो । झुल बितरणले स्थानीय क्षेत्रमा रहेका अपाङहरुलाई थप उर्जा थपेको अपाङका अगुवा ताहिद धुनियाले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.